सन्दीपलाई सर्वोच्चले विदेश जाने अनुमति नदिएपछि के भन्छन् वकिल ?

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको अन्तिम सुनुवाई आईतवारका लागि तोकेको छ ।   शुक्रवार सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाईमा सन्दीपविरुद्धको मुद्दा र विदेश क्रिकेट खेल्न जान पाउनुपर्ने मागको एकमुष्ट सुनुवाईका लागि आईतवार पेस गर्न निर्देशन दिएको हो ।  सर्वोच्चको आदेशसँगै अब आईतवार मात्रै सन्दीप विश्वकप लिग टुको त्रिकोणात्मक सिरिज खेल्न युएई…

Logo