च्याम्पियन्स लिग फुटबल : इन्टरको जितमा लुकाकुको निर्णायक गोल

रोमेलु लुकाकुको निर्णायक गोलमा इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ । बुधबार राति भएको खेलमा इटालियन क्लब इन्टरले पोर्चुगिज क्लब एफसी पोर्टोलाई १–० ले हराएको हो । घरेलु मैदानमा इन्टरलाई १० खेलाडीमा समेटिएिको पोर्टोविरुद्ध जित दिलाउन लुकाकुले निर्णायक गोल गरे । खेलको ७८ औं मिनेटमा पोर्टो १० खेलाडीमा…

Logo