आयुष, सुनिल, गौतमसहित ६ खेलाडी संकटामा

शहिद स्मारक ‘ए’ डिभिजन लिगको मिति तय नहुँदै संकटा क्लबले ६ नयाँ खेलाडी अनुबन्ध गरेको छ । घरेलु फुटबलका प्रभावशाली विंगरद्वय आयुष घलान र सुनिल बलसँगै रक्षकहरु निसान खड्का र गौतम श्रेष्ठ, मिडफिल्डर सुरज जिउ ठकुरी र गोलरक्षक टिकेन्द्र थापालाई संकटाले अनुबन्ध गरेको हो । गत संस्करण सुनिलकै प्रभावशाली प्रदर्शनमा साबिकको विजेता मच्छिन्द्र क्लबले ‘ए’ डिभिजन लिगको…

Logo