कार दुर्घटनामा भारतीय क्रिकेटर ऋषभ पन्त गम्भिर घाइते

भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परेका छन् । उत्तराखण्डबाट दिल्ली जानेक्रममा पन्तको शुक्रबार बिहान देहराधुनमा कार दुर्घटना भएको हो । डिभाइडरमा ठोक्किए लगत्तै पन्त सवार मर्सिडिज कारमा आगलागी भएर पूर्ण रुपमा क्षति भएको थियो । सो दुर्घटनामा पन्तको टाउ, खुट्टा र पछाडि ढाडमा चोट लागेको छ । तर पन्त खतराबाट भने मुक्त रहेको भारती…

Logo