आहा रारा पोखरा गोल्डकपमा मछिन्द्र र चर्च ब्वाइज भिड्दै

पोखरामा जारी २२ औं संस्करणको आहा–रारा पोखरा गोल्डकपमा आइतबार मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । प्रि–क्वार्टर फाइनल अन्तरगतको यो दोस्रो खेल दिउँसो २ बजेबाट पोखरा रङ्गशालामा सुरु हुने आयोजक साहरा क्लब पोखराले जनाएको छ । आजको विजेता टोलीले सेमीफाइनल खेलमा स्थान पक्का गर्ने छ। सेमीफाइनलमा प्रवेश गर्ने अर्को समूह पुस…

Logo