नेपाल टी-२०: जनकपुर रोयल्स लुम्बिनी अलस्टार्ससँग ५ रनले पराजित

चादविक वाल्टनको अर्धशतकका बावजुद पनि जनकपुर रोयल्स लुम्बिनी अलस्टार्ससँग ५ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी-२० अन्तर्गत लुम्बिनीले दिएको १७९ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रनमा सीमित भयो । जनकपुरका चादविक वाल्टनले उत्कृष्ट इनिङ खेले । उनी ३६ बलमा ३ चौका र ४…

Logo