नेपाल टी–२० लिगः आज पनि दुई खेल हुदै

नेपाल टी–२० क्रिकेट लिगमा आज पनि दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा जनकपुर रोयल्स र पोखरा एभेन्जर्स खेल्दैछन् । यी दुई टोलीबिचको खेल ९ बजे सुरु हुने छ । जनकपुर आठ खेलमा १० अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा ६ अङ्कसहित पोखरा चौथो स्थानमा छ । आजको दोस्रो खेलमा काठमाण्डौ…

Logo