चौथो मेयर कप अन्तर वडा टेबल टेनिस प्रतियोगिता सोमवारबाट आयोजना हुने भएको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर १२ को युवा क्लव हःखाले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमवारबाट आयोजना हुने जनाएको हो । ६ दिनसम्म सञ्चालन हुने प्रतियोगिता ललितपुरको मंगलबजारस्थित कोट पाटीमा आयोजना हुनेछ । प्रतियोगितामा ललितपुर जिल्लाका २९ वडाबीचका ५ सय भन्दा बढी…