नेपाल टी-२० लिगः लुम्बिनी अलस्टार्सको लगातार दोस्रो जित

नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टार्सले लगातार दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर सुपर किङ्समाथि लुम्बिनीले ३ रनको जित निकालेको हो ।  १५८ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रनमै समेटिएको हो । विराटनगरका लागि हुसैन तालतले सर्वाधिक ३९ रन जोडे । साथै रोहितकुमार पौडेलले…

Logo