यूएईविरुद्ध श्रृंखला खेल्ने टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार  राति रोहित पौडेलको कप्तानीमा युएईविरुद्धको तीन एक दिवसीय शृंखलाका लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ ।  क्यानले शुक्रबार नै उपकप्तान रोहितलाई कप्तानमा नियुक्त गरेको थियो । नेपालले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबारबाट युएईविरुद्ध तीन एक दिवसीय शृंखला खेल्दैछ ।  शृंखलाअन्तर्गत दोस्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार…

Logo