न्युजिल्यान्डमाथि सानदार जित निकाल्दै पाकिस्तान फाइनलमा

पाकिस्तान आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डमाथि ७ विकेट सानदार जित निकाल्दै उपाधि होडमा पुगेको हो ।  न्युजिल्यान्डले जितका लागि दिएको १५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । पाकिस्तानका लागि ओपनरद्वय कप्तान बाबर अजाम र मोहम्मद रिजवानले उत्कृष्ट प्रदर्शन गरे…

Logo