फुटसल कपको खेल तालिका सार्वजनिक

दोस्रो संस्करणको कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक भएको छ । कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको खेलतालिका आज सार्वजनिक गरिएको हो । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने दुईदिने प्रतियोगिता भोलि शुक्रबार र शनिबार हुनेछ । प्रतियोगितामा सहभागी बैंक तथा वित्तीय संस्थाको २४ टोलीलाई छ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा…

Logo