पुलिसले लगातार दोस्रो जित निकाल्दा गण्डकीको सुखद् शुरुवात

विभागीय टोली नेपाल पुलिस क्लवले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।  मुलपानी मैदानमा सोमवार भएको खेलमा पुलिसले प्रदेश १ माथि ७ विकेटको फराकिलो जित निकाल्दा अर्को खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा ६९ रनको जित निकालेको हो ।  प्रदेश १ माथि सानदार…

Logo