गण्डकीको लगातार दोस्रो जित

काठमाडौंंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यसअघि भएको पहिलो खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि ६९ रनको जित निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको थियो । …

Logo