पाकिस्तानले आइसिसी टि२० विश्वकपमा पहिलो जित हात पारेको छ । आइतबार भएको खेलमा नेदरल्यान्ड्समाथि पाकिस्तानले ६ विकेटको जित निकालेको हो । जितका लागि ९२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १३.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्न सफल भएको हो । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ४९ रन जोडे । त्यस्तै, फखरजमानले २० रन बनाए भने कप्तान…