च्याम्पियन्स लिगबाट एट्लेटिको बाहिरियो

ला लिगा क्लब एट्लेटिको मड्रिडको यस सिजनको च्याम्पियन्स लिगको यात्रा समूह चरणमा सीमित भएको छ । बुधबार राति सम्पन्न समूह चरणको पाँचौ खेलमा एट्लेटिको बायर लिभरकुसनसँग २-२ को बराबरीमा रोकियो । समूह बी बाट समूह चरण पार गर्ने सम्भावना जीवित राख्न एट्लेटिको मड्रिडलाई बायर लिभरकुसनविरुद्ध जित्नै पर्ने दबाब थियो । नवौं मिनेटमा मौसा डियावेले गरेको…

Logo