समूह विजेता बन्दै जिम्बाब्वे पुग्यो सुपर १२ मा

आईसीसी टी–२० विश्व कप क्रिकेटमा जिम्बावे सुपर १२ मा प्रवेश गरेको छ ।  आज शुक्रवार भएको खेलमा स्कटल्यान्डलाई हराउँदै जिम्बावे सुपर १२ मा प्रवेश गरेको हो । जितका लागि १ सय ३३ रन पछ्याएको जिम्बावेले नौ बलको खेल बाँकी छँदा पाँच विकेट गुमाएर विजयी रन बनाएको थियो । जिम्बावेका लागि प्रारम्भिक ब्याटर तथा कप्तान क्रेग…

Logo