जिनेदिन जिदानले पुनः प्रशिक्षणमा फर्कने सङ्केत गरेका छन् । लामो समयदेखि जिदान पुनः डगआउटमा फर्कनेबारे विभिन्न आङ्कलनहरू भइरहेका छन् । उनले अन्तिम पटक रियल मड्रिडको नेतृत्व सम्हालेका थिए । सन् २०२१ मा क्लब छाडे यता उनी प्रशिक्षणबाट टाढा रहँदै आएका छन् । तर अब खेल प्रेमीहरूले त्यसका लागि लामो समय पर्खनु नपर्ने हुनसक्छ । पेरिसमा आरएमसी…