सुदूरपश्चिम राजधानी कपको ट्रफी र खेल तालिका सार्वजनिक

चौंथो सुदूरपश्चिम राजधानी कप २०७९ को ट्रफी र खेल तालिका सार्वजनिक भएको छ । आगामी असोज ८ गतेदेखि १५ गतेसम्म धनगढीमा हुने फुटबल प्रतियोगिताको ट्रफी र खेल तालिका  बुधबार सार्वजनिक गरिएको हो । धनगढी रंगशालामा एक कार्यक्रमको आयोजना गरि ट्रफी र खेल तालिका सार्वजनिक गरिएको हो । प्रतियोगितामा ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाउने…

Logo