किन लगायो फिफाले भारतलाई प्रतिबन्ध ?

फुटबलको सर्वोच्च संस्था इन्टरनेश्नल फेडेरेसन अफ एसोशिसन फुटबल (फिफा) ले अखिल भारतीय फुटबल महासंघमाथि प्रतिबन्ध लगाएको छ । अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा तेस्रो शक्ति हाबी भएको भन्दै फिफाले तत्कालै लागु हुनेगरी अनिश्चितकालका लागि भारतमाथि सो प्रतिबन्ध लगाएको हो । किन लगाइयो प्रतिबन्ध ? तेस्रो पक्षको अनावश्यक हस्तक्षेपलाई उद्धृत गर्दै फिफाले सोमबार राति यो…

Logo