एन्फा निर्वाचन सोमबार ९ बजेबाट, अध्यक्षमा बर्तमान अध्यक्ष कर्मा र पंकजबिच प्रतिष्पर्धा

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभा भोलि सोमबार ९ बजे सुरु हुने भएको छ । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने साधारण सभाले नेपाली फुटबलको सर्वोच्च निकायमा आगामी चार वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ । ‘एन्फाले बिहान ९ बजे ‘ओपनिङ सेसन’ गर्ने तयारी गरेको छ,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘चुनावी प्रक्रिया कस्तो हुने…

Logo