एभर्टनका म्यानेजर फ्रान्क लाम्पार्डलाई इङल्यान्ड फुटबल संघले (एफए) जरिवाना तिराएको छ । गत अप्रिलमा लिभरपुलविरुद्वको खेलमा २-० को हार भोगेपछि रेफ्रीको निर्णयलाई लिएर आलोचना गरेका लाम्पार्ड कारबाहीमा परेका हुन् । एफएले उनलाई ३० हजार पाउन्ड अर्थात् नेपाली ४६ लाख ८१ हजार रुपैयाँ जरिवाना गराएको छ । एभर्टनका खेलाडी एन्थोनी गोर्डनलाई जोएल माटिपले पेनाल्टी क्षेत्रमा फाउल…