फाइनल उपाधिका लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १५ औं संस्करण फाइनल उपाधिका लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स एक अर्कासँग भिड्दैछन्। अहमाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल उपाधि भिडन्तमा गुजरात टाइटान्स र राजस्थान रोयल्सबीच नेपाली समय अनुसार ८ः१५ बजेबाट खेल सुरु हुनेछ।  गुजरात नवप्रवेशी टोली हो । त्यसैले पहिलो सिजन नै उपाधि आफ्नो पक्षमा पार्ने गुजरातको…

Logo