अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन समितिले मताधिकार खारेजीको अपिलको लागि समयावधि आजै बिहीबार बाट सुरु भए पनि समयसीमा भने आज बस्ने अपिल कमिटिको बैठकले तय गर्ने जनाएको छ । निर्वाचन समितिका सदस्य बद्री भट्टराईले अपिलका लागि धेरै समय लिँदा पछिल्लो कार्यतालिका प्रभावित हुने भएकाले यसबारे कमिटिले आज समयसीमा तोक्ने बताए । ‘अपिलका लागि समय…