यो सिजन च्याम्पियन्स लिगको फाइनल खेल शनिबार मे २९ मा रियल म्याड्रिड र लिभरपुलबीच सेन्ट डेनिस पेरिस स्थित स्टेड डे फ्रान्स रंगशालामा नेपाली समय अनुसार राति पैने १ बजे हुँदैछ । सेमिफाइनलको पहिलो र दोस्रो लेगमा गरी समग्रमा लिभरपुलले भियारियललाई ५-२ ले हराउदा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ६-५ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ…