कृतिका यु-१९ टिमको कप्तान नियुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले यु-१९ महिला टिमको कप्तानमा कृतिका मरासिनीलाई नियुक्त गरेको छ ।  क्यानले यसअघि नै विश्वकप छनोटका लागि १७ खेलाडी छनोट गरेको छ । सन् २०२३ मा अफ्रिकामा हुने विश्वकपको छनोटका लागि क्यानले खेलाडीको नामावली सार्वजनिक गरेको थियो । क्यानले सोमबार घोषणा गरेको टिममा कृतिका (कप्तान), किरण कुँवर, सोनु राजवंशी, टिका साह,…

Logo