एन्फा चुनावः अध्यक्ष शेर्पाले भोलि उम्मेदवारी दिने

अखिल नेपाल फुटबल संघ एन्फा का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले ६ असारमा हुने चुनावमा पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् ।  अध्यक्ष शेर्पाले भने, ‘भोलि शुक्रबारअध्यक्ष पदका लागि उम्मेदवारी दिँदै छु । अन्य पदका लागि साथीहरूसँग सल्लाह भइरहेको छ,’ कर्माले भने ।  यस अघि २०७४ जेठमा कर्मा पहिलो पटक एन्फा अध्यक्षको रूपमा…

Logo