घरेलु मैदानमा पहिलो टी-२० श्रृंखला खेल्दै महिला टिम

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा टी-२० अन्तरराष्ट्रिय श्रृंखला खेल्दैछ । जसका लागि नेपालले अफ्रिकन राष्ट्र युगान्डालाई आतिथ्य प्रदान गरेको छ ।  कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पाँच खेलको श्रृंखला लागि युगान्डा टिम आज (आइतबार) नेपाल झर्दैछ । नेपाल झरेको भोलिपल्ट (सोमबार) नै युगान्डाले घरेलु टोली नेपालको सामना गर्दैछ । खेल दिउँसो…

Logo