नेपालकी सुस्माले मंगोलियाकी लान्चिव योनसँग प्रतिस्पर्धा गर्ने

टर्कीको इस्तानबुलमा हुने आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपको ड्र सार्वजनिक भएको छ । प्रतियोगितामा ७३ राष्ट्रका ३१० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।  प्रतियोगिताका लागि आजदेखि खेलाडीहरूको तौल र मेडिकल चेकअप वाव होटेलको कन्फरेन्स हलमा सुरु भएको छ।  आइबाको नयाँ परिवर्तित नियम अनुसार अनिवार्य काउन्ट हरेक राउण्डमा ३ र एउटा बाउटमा ४ रहने जानकारी आयोजकले जनाएका छन्…

Logo