“हे म्यानचेस्टर युनाइटेडका फ्यानहरू, ट्रफी भनेको यस्तो देखिन्छ।” यो व्यंग्यात्मक वाक्य रुसी टोली जेनिट सेन्ट पिटर्सवर्गले म्यानचेस्टर युनाइटेड यो सिजन ट्रफिविहीन भएपछि ट्विटरमा म्यानचेस्टर युनाइटेडको आधिकारिक पेजलाई ट्याग गरि पोस्ट गरेका हुन्। म्यानचेस्टर युनाइटेड शनिबार प्रिमियर लिगमा ब्राइटनसँग ४-० को लज्जास्पद पराजयपछि रुसी टोली जेनिट सेन्ट पिटर्सबर्गले यो पोस्ट राखेका थिए । म्यानचेस्टर युनाइटेडको यो…