सञ्जु चौधरीको मृत्यु रहस्यमय, नेपाली खेलकुद क्षेत्रका लागि अपूरणीय क्षति

सोमबार बिहानै नेपाली खेलकुद क्षेत्रले ठूलो क्षति बेहोर्नु पर्यो । घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनतर्फ नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएकी २२ वर्षीया सञ्जु चौधरी आफू सुतेको कोठामा मृत फेला परिन् ।  अघिल्लो रात लुभु जात्रामा खेलाडी साथी, खेलकुद संघका पदाधिकारी र प्रशिक्षकसँग रमाइलो गर्दै खानपिन गरेर हँसिलो मुद्रामा सबैसँग…

Logo