रुविनालाई पनि कप्तानबाट हटाउन सीताको माग

केही दिनअघि मात्रै नेपाल क्रिकेट संघ (क्यान) ले उपकप्तानबाट हटाएपछि सीता रानामगरले उपकप्तान मात्रै नभएर कप्तान पनि हटाउँदै नयाँ खेलाडीलाई अवसर दिनुपर्न प्रतिक्रिया दिएकी छन् ।  युगान्डाविरुद्धको दोस्रो टी–२० खेलमा उपलब्ध हुँदै खेलेकी सीताले खेलपछि पत्रकार सम्मेलनमा बोल्दै क्यानले उपकप्तानमात्र नभएर कप्तान नै हटाएर युवा खेलाडीलाई अवसर दिनुपर्ने बताएकी हुन् ।  ‘क्यानको निर्णय ठिकै थियो…

Logo