दिल्ली मुम्बईसँग पराजित, बेंगलोर प्लेअफमा

दिल्ली क्यापिटल्सलाई  मुम्बई इन्डियन्सले पाँच विकेटले हराउँदा इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा बेंगलोरले प्लेअफ स्थान बनाएको छ ।  शनिबार राति पराजित दिल्ली र विजयी मुम्बई दुबै प्लेअफबाट टाढा रहे । तर यो नतिजासँगै मैदान बाहिर रहेको बेंगलोर प्लेअफमा स्थान बनायो ।योसँगै आईपीएको प्लेअफ समीकरण पूरा भएको छ ।  पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान…

Logo