जिम्बाब्वेमाथि नेपालको सहज जित, शृंखला १-१ को स्थितिमा

दोस्रो एकदिवसीय खेलमा शनिबार जिम्बाब्वे ए विरुद्ध नौ विकेटको सहज जित निकालेसँगै नेपालले शृंखला १–१ को बराबरीमा ल्याएको छ। कीर्तिपुरस्थित टियु  क्रिकेट मैदानमा जिम्बाब्वेले दिएको ८८ रनको झिनो लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर भेट्टायो । नेपालको जितमा ओपनर सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए। सुनिलले ३८ बलमा ६ चौका प्रहार गरे । यस्तै,…

Logo