नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को नेतृत्वमा दुर्गानाथ सुवेदी (देवेन्द्र)ले निरन्तरता पाएका छन् । बुधबार काठमाडौंमा भएको एनएसजेएफो १७औं वार्षिक साधारण सभा तथा इलेक्टोरल कंग्रेसबाट सुवेदी आगामी तीन वर्षको लागि अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीले ५८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी प्रकाश तिमल्सिनाले ३३ मत पाए । यस्तै प्रथम उपाध्यक्षमा निरञ्जन अधिकारी, उपाध्यक्षमा सञ्जीव…