राष्ट्रिय भलिबल : पुरुषतर्फ आर्मीको लगातार तेस्रो जित

गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा हराउँदै साविक विजेता त्रिभुवन आर्मी क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा पुरुष तर्फ लगातार तेस्राे जित निकालेको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको दिनको दोस्रो खेलमा आर्मीले गल्कोटलाई २५–१२, २५–११, २५–२२ को सेटमा हरायो ।  प्रतियोगितामा आर्मीले लगातार तेस्रो जित निकाल्दा गल्कोटले भने लगातार…

Logo