नेपालद्वारा जिम्बाब्वे ‘ए’ सामू १८२ रनको लक्ष्य

नेपालले पहिलो टी-२० क्रिकेटमा जिम्बाब्वे 'ए' विरुद्ध १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरमा जिम्बाब्वेले टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८१ रनको उच्च योगफल तयार पारेको हो ।  नेपालका लागि ओपनर कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३६ र दीपेन्द्रसिंह ऐरीले २८ रन बनाए । मोहमद आदिल आलमले नटआउट…

Logo