अमेरिकी टेक बजारलाई हल्लाउने के हो चिनियाँ एप ‘डिपसिक’ एआई ? कसरी उदय भयो र तहल्का पिट्दैछ ?[भिडियोसहित]

काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी ‘डीपसिक’द्वारा विकास गरिएको आर्टिफिसियल इन्टेलिजेन्स एआई च्याट बटले अहिले विश्व ‘टेक’ बजारमा तहल्का मच्चाईरहेको छ । यहि जनवरीमा अमेरिकामा लन्च भएको केही समयमै एप्पल स्टोरमा सर्वाधिक डाउनलोड गरिएको यो एपले अमेरिकी एआई कम्पनीमा भूकम्प नै ल्याई दिएको छ भन्दा फरक पर्दैन । ब्लुमवर्गको रिर्पोटअनुसार ‘डीपसिक’कै प्रभावमा सोमबार अमेरिकन सेयर बजार…

Logo