काठमाडौं । सागर ग्रुपले आयोजना गरेको एक्स्पोमा ग्राहकको उल्लेखिय सहभागिता देखिएको छ । बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा मंगलबारदेखि आयोजित ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइलः मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ मा नवीनतम प्रविधिमा चासो राख्नेहरूको सक्रिय सहभागिता देखिएको हो । आईटीका प्रडक्ट साथै प्रविधिसँग सम्बन्धी सामान एक्स्पोमा राखिएका छन्, जसले अवलोकनकर्ताहरूलाई सहज रूपमा बुझ्ने, किन्ने र प्रत्यक्ष…