एनसेलले आईफोनबाट सुरू गऱ्यो भोवाईफाई, छिट्टै अन्य डिभाइसमा पनि चल्ने

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवात गरेको छ। वाईफाई इन्टरनेटको माध्यमबाट भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवात गरेको हो। नयाँ प्रविधिमा उपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयास स्वरुप एनसेलले यो सेवा संचालनमा ल्याएको जानकारी दिएको छ। यो सेवाले कुनै पनि भरपर्दो वाईफाई…

Logo