एआईका अविश्वसनीय सात चरण, जसले तय गर्ने छ भविष्यको प्रविधिको यात्रा

काठमाडौँ । आजको विज्ञान र प्रविधिको युगमा कृत्रिम बुद्धिमत्ता (एआई) एक यस्तो क्षेत्र हो, जसले भविष्यको संसारलाई नयाँ दिशा दिइरहेको छ । एआईले प्रगति गर्दै जाँदा यसका विभिन्न चरणहरू सार्वजनिक भइरहेका छन् । यी चरणहरूले एआईको क्षमता र मानव जीवनमा यसको प्रभावलाई विस्तारपूर्वक देखाउँछन् । यहाँ एआईको ७ चरणको बारेमा चर्चा गरिएको छ । सीमित…

Logo