एपिक्टा अवार्ड्स २०२४, ब्रुनेईका लागि सहभागी र निर्णायकहरू ब्रुनेई प्रस्थान

काठमाडौँ । नेपालको प्रतिनिधित्व गर्दै एपिक्टा अवार्ड्स २०२४ ब्रुनेईमा भाग लिन नेपाली तिनिधिमण्डल ब्रुनेई प्रस्थान गरेको छ । डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा, नामी ईभीले प्रायोजन गरेको नास–आईटी अवार्ड्स २०२४ बाट छनोट भएका चार उत्कृष्ट आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दैछन् । यस एपिक्टा अवार्ड्स २०२४ मा तीन नेपाली निर्णायकहरूले पनि…

Logo