५ जी टेक्नोलोजीको कमाल : ४८३ किमी टाढाबाट बनाइयो रिमोट ट्याटु

हालै लण्डनमा रहेका ट्याटु आर्टिस्टले रोबोटिक्सको मद्दतले नेदरल्याण्डमा रहेकी एक महिलाको हातमा ट्याटु बनाएका छन् । यो सबै ५ जी टेक्नोलोजीको मद्दतले सम्भव भएको हो। यो नै संसारको पहिलो रिमोट ट्याटु हो जो ४८३ किमी टाढाबाट बनाइएको हो। लण्डनका टेक्नोलोजिस्ट नोयल ड्रियुले ५ जी प्रविधिको मद्दतले रोबोटिक आर्मबाट यो ट्याटु बनाएका हुन्। नोयलका अनुसार रियल…

Logo