काठमाडौं । टेक्सस इन्टरनेशनल कलेजको आयोजनामा ‘सूचना प्रविधि र व्यवस्थापन नवप्रवर्तन तथा संस्थागत स्थायित्वको एकीकरण’ विषयक राष्ट्रिय सम्मेलन हुने भएको छ । पुस ५ र ६ गते (शुक्रबार र शनिबार) टेक्सस इन्टरनेशनल कलेज, मित्रपार्क, चाबहिल, काठमाडौंमा कार्यक्रम हुनेछ । शिक्षा क्षेत्रमा लामो अनुभव सँगालेका विज्ञहरु, अनुसन्धानकर्ता र उद्योग क्षेत्रका विज्ञहरूलाई कार्यक्रममा एकै ठाउँमा ल्याउने तयारी…