काठमाडौँ । नेपालमा साना र मझौला व्यवसायलाई सशक्तीकरण गर्ने उद्देश्यले टिकटकले भर्खरै काठमाडौँमा आफ्नो बहुप्रतीक्षित कार्यशाला सम्पन्न गरेको छ। मास्टरक्लास नामक उक्त कार्यशालाले आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने भनेर जान्न उत्सुक व्यवसायी, मार्केटरर उद्यमीहरूको एक विविधतायुक्त समूहलाई एकसाथ ल्याएको थियो। दिनभरि भएको कार्यशालामा सहभागीहरूले ब्रान्ड भिजिबिलिटी बढाउन युवा वर्गसँग जोडिन र…