काठमाडौँ । नेपाल नेटवर्क अपरेटर्स ग्रुपको दशौँ संस्करण आगामी मंसिर १० देखि १४ गतेसम्म पोखरामा आयोजना हुने भएको छ । नेटवर्किङ तथा आईसीटी क्षेत्रका प्राविधिकहरूको ज्ञान र क्षमता वृद्धि गर्ने उद्देश्यसहित कार्यशाला र सम्मेलन हुने लागेको हो । यस कार्यक्रममा नेटवर्किङ र आईसीटी क्षेत्रका प्राविधिकहरूले ज्ञान र क्षमता वृद्धि गर्नका लागि कार्यशाला र सम्मेलन समेटिएको…