‘स्मार्ट दाइ’ एप सार्वजनिक, अब इलेक्ट्रिसियनदेखि क्लिनरसम्मका सेवा घरमै

काठमाडौं । सूचना प्रविधि कम्पनी स्मार्ट दाइ लिमिटेडले ‘स्मार्ट दाइ’ एप सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीले यो एप्लिकेसनको सुरुवात गरेको हो। अब स्मार्ट दाई एप्लिकेसनको माध्यमबाट इलेक्ट्रिसियन सेवा, नेटवर्किङ, कम्प्युटर, टिभि, वासिङमेसिन, फिज, एसि लगायतका इलेक्ट्रोनिक तथा इलेक्ट्रिक उपकरणको मर्मत, प्लम्बिङ सेवा, सेफ्टीट्याङकी सफाई, रुफट्याङ्क सफाई, फोटोग्राफी, भिडियोग्राफी सेवा, पेष्ट कन्ट्रोल,…

Logo