वासिङ्टन । अग्रणी ‘आर्टिफिसियल इन्टेलिजेन्स डेभलपर्स (ओपनएआई)’ र एन्थ्रोपिकले अमेरिकी सरकारलाई सुरक्षा परीक्षणका लागि आफ्नो नयाँ मोडेलमा पहुँच दिन सहमत भएका छन् । अमेरिकी एआई सेफ्टी इन्स्टिच्युटसँग गरिएको सम्झौता अमेरिकी सङ्घीय निकाय नेशनल इन्स्टिच्युट अफ स्ट्यान्डर्ड एन्ड टेक्नोलोजी (निस्ट) को एक हिस्सा हो। ओपनएआईको च्याटजीपीटीको आगमनपछि एआईको नियमन एक प्रमुख चिन्ताको विषय बनेको छ ।…