सामसङको ग्यालेक्सी एस२४ एफई नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य ग्यालेक्सी एस२४ एफई लन्च गरेको छ । यसमा एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस२४ एफईले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकतालाई प्रदर्शन गर्ने कम्पनीले जनाएको छ । यसमा ६.७ इन्चको डायनामिक एमोलेड २ एक्स डिस्प्ले, लामो समयसम्म चल्ने ४ हजार ७ सय एमएएच ब्याट्री…

Logo