गुरुङ जातिको खेमा लिपि प्रविधिमैत्री बन्यो

चितवन । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् गुरुङ जातिको आधिकारिक लिपि ‘खेमा लिपि’लाई प्रविधिमैत्री बनाउन सफल भएको छ । यही १० सेप्टेम्बर २०२४ देखि खेमा लिपिको युनिकोड प्राप्त गरेको ह्युल छोंज धींले जनाएको छ । खेमा लिपिलाई कम्प्युटरका माध्यमबाट लेख्न सहज हुनेगरी युनिकोडमा प्राप्त गरेपछि तमू ह्युल छोंज धींको केन्द्रसहितका जिल्ला समितिले खुसी…

Logo